national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा अष्टमी - २३

हाम्रो सेवा

छिटो छरिटो सेवा हाम्रो प्रतिवद्धता

श्री ऋण असुली न्यायाधिकरण

कमलपोखरी, काठमाडौं

 

छिटो छरिटो सेवा: हाम्रो प्रतिवद्धता

 

एक घण्टाभित्र उपलब्ध हुने सेवाहरु

१. नक्‍कल दिने,

२. पेशी/तारिख तोक्ने,

३. गुज्रेको तारिख थाम्ने, थमाउने,

४. वारेसनामा/सकारनामा पेश गर्ने, गराउने,

५. मिलापत्र, तामेली, धरौटी रकम फिर्ता लगायतका निवेदनहरु दर्ता गर्ने,

६. प्रतिउत्तर र अन्य कागजात पेश गर्ने,

७. फुटकर निवेदन दर्ता वा दरपीठ गर्ने,

८. पेशी/तारेख लगायत मुद्दाको कारवाही सम्बन्धी जानकारी लिने, दिने,

९. पाँच हजार रुपैया भन्दा कम राजश्‍व बुझी लिने,

१०. यस सम्बन्धमा कुनै गुनासो भए सम्बन्धित शाखा प्रमुख वा कार्यालय प्रमुखसंग सम्पर्क गर्ने।